कास्कीका ३ नेपालीलाई भारतले अष्ट्रेलियाबाट दिल्ली ल्यायो

१२ जेठ, काठमाडौं । भारतले अष्ट्रेलियामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा कास्की घर भएका तीन जना नेपालीलाई पनि नयाँदिल्ली ल्याएको छ । कास्की घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिनालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली ल्याइएको हो । उनीहरु बाबु–छोराहरु हुन् । एकजना छोरा बोनम्यारो सम्बन्धी विरामी छन् । अर्का छोराले बोनम्यारो … Continue reading कास्कीका ३ नेपालीलाई भारतले अष्ट्रेलियाबाट दिल्ली ल्यायो